माया गर्नेको चोखो माया पनि देखियो - नारायण गोपाल
माया गर्नेको माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.. x 2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो फुल सुकुमार छ x2 निष्पाप छ कोमल भन्थे,कोमल भन्थे फुलको धारले फुलको धारले रेटेको पनि देखियो x 2 माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.... रोई रोई नछुटिने कसम खानेले, कसम खानेले x2 हाँसी हाँसी, हाँसी हाँसी कसम तोडेको पनि देखियो x2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो..... प्रेम वरदान हो दुई आत्माको संगम भन्थे कोहि कोहि ले त आत्मा बेचेको पनि देखियो बाचा गर्नेको बाचा बन्धन पनि देखियो.... सबको भगवान छ भगवान ले हेर्छन भन्थे तिम्रो भगवानले हेरेको पनि देखियो माया गर्नेको चोखो माया पनि देखियो.....!! माया गर्नेको चोखो माया पनि देखियो वाचा गर्नेको वाचा बन्धन पनि देखियो फूल सुकुमार छ को निस्पाप छ कोमल भन्थे फूलको धारले रेटेको पनि देखियो रोई रोई नछुट्टिने कसम खानेले हाँसी हाँसी कसम तोडेको पनि देखियो सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यौ तिम्रो भगवानले हेरेको पनि देखियो