पर्खी बसे आउला भनि - नारायण गोपाल
पर्खी बसे आउला भनि मेरो उठने पालो * 2 कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो..कालो भै गएछ कालो, मेरो उठने पालो (वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा) * 2 आफ्नै छाँया आफै सँग भागी हिँड्न ठाल्यो * 2 आफ्नै माँया आफैलाई बोझ लाग्न ठाल्यो ठाल्यो बोझ लाग्न ठाल्यो * 2 (तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी निराशाको दियो बल्छ तिनै जल्ने गरी) * 2 वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी * 2 बाँध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी चाहनालाई बाँधी * 2 पर्खि बसे आउला भनि मेरो उठने पालो * 2