Posts

Showing posts with the label 1974 A.D.

English translation of the song below हिड्दा हिड्दै

Well some people have asked me about translation of the nepali songs. I guess because of the song dedication people wanted to know what it meant, i have tried my best (P.S. If you need any translation of the nepali songs, let me know. I ain't that good at Nepali and Nepali grammer [well i suck lol], but i will give it a shot): हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, While walking, you disappeared in the junction म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे Talking about me, I got confused and waited there for you तिमीले मलाई सोध्धआपनि सोधेनौ You didn’t bother to ask about me तिमीले मलाई कहिलेपनि खोजेनऔ You didn’t even search for me अब त आशपनि मरीसक्यो Now I have lost all the hope रहरहरू मुटूबाट हटीसक्यो Desires are gone from the heart too किन हो किन यस्तैनैभो ओ ओ ओ . . . I don’t know why, but this is how it is . . .

हिड्दा हिड्दै - 1974 A.D.

हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे . . . तिमीले मलाई सोध्धापनि सोधेनौ तिमीले मलाई कहिलेपनि खोजेनऔ तिमीले मलाई सोध्धापनि सोधेनौ तिमीले मलाई कहिलेपनि खोजेनऔ अब त आशपनि मरीसक्यो रहरहरू मुटूबाट हटीसक्यो अब त आशपनि मरीसक्यो रहरहरू मुटूबाट हटीसक्यो किन हो किन यस्तैनैभो ओ ओ ओ . . . तिमीले मलाई सोध्धापनि सोधेनौ तिमीले मलाई कहिलेपनि खोजेनऔ तिमीले मलाई सोध्धापनि सोधेनौ तिमीले मलाई कहिलेपनि खोजेनऔ अब त आशपनि मरीसक्यो रहरहरू मुटूबाट हटीसक्यो अब त आशपनि मरीसक्यो रहरहरू मुटूबाट हटीसक्यो किन हो किन यस्तैनैभो ओ ओ ओ . . . हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे तिमीलाई त्यही पर्खी रहे, तिमीलाई त्यही पर्खी रहे . . .