Posts

Showing posts with the label नारायण गोपाल

यति धेरै माया दिई - नारायण गोपाल

यति धेरै माया दिई मन भरी दुख नदेउ यति धेरै माया दिई मन भरी दुख नदेउ बाटो वर-पर फुल्ने पलास टिपी शिरमा नलाउ यति धेरै माया दिई . . . जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन् जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन् केही तिता पल, केही मीठा पल सबै सबै स्वीकार छन् यी हातहरु प्रशस्त छन्, भो सान्त्वना मलाई नदेउ यति धेरै माया दिई . . . यो बाटोमा कति काँढा कति फूल टिपी हिंडें यो बाटोमा कति काँढा कति फूल टिपी हिंडें कति पराई आफ्ना देखें, कति आफ्ना पराई भेटें यो जिंदगीको मोडमा भो सहारा मलाई नदेउ यति धेरै माया दिई, मन भरी दुख नदेउ यति धेरै माया दिई . . . © 2013 Pravab

केही मिठो बात गर - नारायण गोपाल

केही मिठो बात गर, रात तेसै ढल्किदै छ *2 भरे फेरि एकांतमा,रुनु त छदै छ केही मिठो बात गर, रात तेसै ढल्किदै छ रमाइलो कुरा गर,सपनाको कुरा गर *2 संगसंगै बिताएको सम्झनको कुरा गर सम्झनाको कुरा गर दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ भरे फेरि एकांतमा रुनु त छदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ आउ नाचौ अध्यारोमा, जूनकीरि नाचे जस्तै *2 बतासमा उडौ आज, सिमलको भुवा जस्तै सिमलको भुवा जस्तै दुई कदम साथ हिडौ, छुटिनु त छदै छ भरे फेरि एकांतमा रुनु त छदै छ केही मिठो बात गर, रात तेसै ढल्किदै छ . . .