Posts

जनयुद्धदेखि आजसम्म

२०५२ सालको जनयुद्धमा १४–१६ वर्षका बालकका हातमा बन्दुक थमाई दियेउ, आज २०८२ सालमा आएर त्यही उमेरका बालबालिकाले कापी–कलम बोकेर विद्यालय बाट फर्किँदै गर्दा गोली बर्षाइ दियेउ। ए... मेरो देश, रगतले भिजेका कापीका पाना र आँसुले भिजेका आमा–बुबाका आँखा कठै मेरो देश...

नयाँ पुस्ताको आह्वान

अहिलेका युवालाई खाडी जान बाध्य बनायौ, भोलिका देशका कर्णधारलाई पहिला नै विवश बनाएर सडकमा उतार्यौ। साना नाबालकलाई समेत नछोडी, माथिबाट गोली चलाउने आदेश दिलायौ। स्कूल ड्रेसमा सजिएका ती फूलहरूलाई पनि निर्दयी भएर प्राण हरण गरायौ। शान्तिपूर्ण युवाको आन्दोलनलाई रगतमै डुबायौ, शान्तिपूर्ण युवाको आन्दोलनलाई रगतमै डुबायौ। एउटा–दुईले राजीनामा दिएर के सार हुन्छ, जबसम्म वृद्ध हातमा कुर्सीको लोभ बस्छ। समय आयो अब, युवालाई जिम्मा देऊ, देशको भविष्यमा नयाँ ज्योति बालिदेऊ। केही त बदलिन्छ, उज्यालो बिहान आउँछ, नयाँ पुस्ताको हातले इतिहास लेखिन्छ, नयाँ पुस्ताको हातले इतिहास लेखिन्छ।

इच्छा - बाल कृष्ण सम

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१। “यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको” यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२। बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ । मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस् नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३। नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ, पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।

A Butterfly's Lesson

Image
“The great mistake is to anticipate the outcome of the engagement; you ought not to be thinking of whether it ends in victory or defeat. Let nature take its course, and your tools will strike at the right moment.” - Bruce Lee One day, a small opening appeared on a cocoon; a man sat and watched for the butterfly for several hours as it struggled to force its body through that little hole. Then, it seems to stop making any progress. It appeared as if it had gotten as far as it could and it could not go any further. So the man decided to help the butterfly: he took a pair of scissors and opened the cocoon. The butterfly then emerged easily. But it had a withered body, it was tiny and shrivelled wings. The man continued to watch because he expected that, at any moment, the wings would open, enlarge and expand, to be able to support the butterfly’s body, and become firm. Neither happened! In fact, the butterfly spent the rest of its life...

The Lion and the Jungle

Image
In the jungle which animal is the biggest? . . . Elephant.  In the jungle which animal is the tallest? . . . Giraffe.  In the jungle which animal is the wisest? . . . Fox.  In the jungle which animal is the fastest? . . . Cheetahs.  Among all these wonderful qualities mentioned, where is the Lion in the picture.?  Yet, we all say that the Lion is the KING of the jungle even without ANY of these qualities.!! Why?? Because... The Lion is courageous,  The Lion is very bold,  The Lion is always ready to face any challenges, any barrier that crosses his path, no matter how big/bad they are.!!  The Lion walks with confidence.  The Lion dares anything and is never afraid.  The Lion believes he is unstoppable.  The Lion is a risk taker.  The Lion believes any animal is food for him.  The Lion believes any opportunity is worth giving a try and never lets it slip from his hands.  The Lion has charisma.!!...

Frog and the Boiling water [The Boiling Frog Syndrome!]

Image
Put a frog in a vessel of water and start heating the water. As the temperature of the water rises, the frog is able to adjust its body temperature accordingly. The frog keeps on adjusting with increase in temperature... Just when the water is about to reach boiling point, the frog is not able to adjust anymore. At that point the frog decides to jump out. The frog tries to jump but is unable to do so, because it has lost all its strength in adjusting with the rising water temperature. Very soon the frog dies. What killed the frog? Many of us would say the boiling water... But the truth is what killed the frog was its own inability to decide when it had to jump out. We all need to adjust with people and situations, but we need to be sure when we need to adjust and when we need to confront/face. There are times when we need to face the situation and take the appropriate action... If we allow people to exploit us physically, mentally, emotionally or financially, they wi...

माया गर्नेको चोखो माया पनि देखियो - नारायण गोपाल

माया गर्नेको माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.. x 2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो फुल सुकुमार छ x2 निष्पाप छ कोमल भन्थे,कोमल भन्थे फुलको धारले फुलको धारले रेटेको पनि देखियो x 2 माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.... रोई रोई नछुटिने कसम खानेले, कसम खानेले x2 हाँसी हाँसी, हाँसी हाँसी कसम तोडेको पनि देखियो x2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो..... प्रेम वरदान हो दुई आत्माको संगम भन्थे कोहि कोहि ले त आत्मा बेचेको पनि देखियो बाचा गर्नेको बाचा बन्धन पनि देखियो.... सबको भगवान छ भगवान ले हेर्छन भन्थे तिम्रो भगवानले हेरेको पनि देखियो माया गर्नेको चोखो माया पनि देखियो.....!! माया गर्नेको चोखो माया पनि देखियो वाचा गर्नेको वाचा बन्धन पनि देखियो फूल सुकुमार छ को निस्पाप छ कोमल भन्थे फूलको धारले रेटेको पनि देखियो रोई रोई नछुट्टिने कसम खानेले हाँसी हाँसी कसम तोडेको पनि देखियो सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यौ तिम्रो भगवानले हेरेको पनि देखियो