मुक्त - हरिभक्त कटुवाल

मुक्त त ढुंगा हुन्छ
न उसको दुख्ने मुटु हुन्छ
न देख्ने आँखा हुन्छ
कसैले पर्खाल लगाए, पर्खाल बन्छ
सडक बनाए, सडक बन्छ
सायद त्येसैले त्येसको पूजा हुन्छ
ऊ ईश्वर बन्छ |

कटुवाल, ह. (२०२९)यो जिन्दगी खै के जिन्दगी | प्रथम संस्करण. काठमाडौँ: रत्न पुस्तक भण्डार.

Comments

Popular posts from this blog

Service and the Characteristics of Service: Intangibility, Inseparability, Variability and Perishability.

भोलिको नेपाल - हरिभक्त कटुवाल

The CALDER-MOIR IT Governance Framework