मर्न बरु गाह्रो हुन्न - फत्तेमान
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिन्न -२

बशन्त को हरियाली फूल संगै ओइली जान्छ-२
निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
तर तिम्रो न्यानो माया-२ अझैं पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन्न -२

धेरै लामो बाटो हामी संग संगै हिंडी सक्यौं-२
टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौं
तर अन्त्य यसको यहीं-२ भन्न अझै मनै भएन

Comments
Post a Comment