केही मिठो बात गर - नारायण गोपाल
केही मिठो बात गर, रात तेसै ढल्किदै छ *2
भरे फेरि एकांतमा,रुनु त छदै छ
केही मिठो बात गर, रात तेसै ढल्किदै छ
भरे फेरि एकांतमा,रुनु त छदै छ
केही मिठो बात गर, रात तेसै ढल्किदै छ
रमाइलो कुरा गर,सपनाको कुरा गर *2
संगसंगै बिताएको सम्झनको कुरा गर
सम्झनाको कुरा गर
दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
संगसंगै बिताएको सम्झनको कुरा गर
सम्झनाको कुरा गर
दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
रात तेसै ढल्किदै छ
आउ नाचौ अध्यारोमा, जूनकीरि नाचे जस्तै *2
बतासमा उडौ आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
बतासमा उडौ आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ, छुटिनु त छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर, रात तेसै ढल्किदै छ . . .
Comments
Post a Comment