पर्खी बसे आउला भनि - नारायण गोपाल
पर्खी बसे आउला भनि
मेरो उठने पालो * 2
कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो..कालो
भै गएछ कालो, मेरो उठने पालो
(वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा) * 2
आफ्नै छाँया आफै सँग
भागी हिँड्न ठाल्यो * 2
आफ्नै माँया आफैलाई बोझ लाग्न ठाल्यो ठाल्यो
बोझ लाग्न ठाल्यो * 2
(तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ तिनै जल्ने गरी) * 2
वर्षौ भयो चलेकै छ
मन भित्र यो आँधी * 2
बाँध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी
चाहनालाई बाँधी * 2
पर्खि बसे आउला भनि

Comments
Post a Comment